जग्गा अतिक्रमण

जग्गा अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

सिरहा। वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो । सामुदायिक वनको जग्गा खनजोत गरिरहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved