काठमाडौं । भूमि व्यवस्था प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीले हाउजिङ बनाउन लाग्ने हदबन्दीलाई पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन् । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनमा बोल्दै निर्देशक जोशीले यस्तो बताएका हुन् ।...