काठमाडौं। वरिष्ठ गायक जगतमर्दन थापाको सम्झनामा स्मृतिग्रन्थ र गीति-एल्बम विमोचन भएको छ। थापाको ८६ औं जन्मजयन्तीमा आयोजित कार्यक्रममा ‘जगतमर्दन थापा : अथक स्वरसाधक’ नामक स्मृतिग्रन्थ र ‘कुनै भेदभाव छैन’ नामक गीति एल्बम विमोचन गरिएको हो। दशको दशकदेखि नै साहित्य लेखन,...