डडेलधुरा । डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाले ‘छोरी, बुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ । आर्थिक अभावले बीचमै छोड्ने महिलाहरूलाई पढाइमा निरन्तरता दिन सहज होस् भन्ने ध्येयले नगरपालिकाले छोरी—बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रम अन्तर्गत...