छोरी-बुहारी छात्रवृत्तिको लागि दरखास्त आह्वान

नेपालभ्युज

छोरी-बुहारी छात्रवृत्तिको लागि दरखास्त आह्वान

डडेलधुरा । डडेलधुरा जिल्लाको परशुराम नगरपालिकाले ‘छोरी, बुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ ।

आर्थिक अभावले बीचमै छोड्ने महिलाहरूलाई पढाइमा निरन्तरता दिन सहज होस् भन्ने ध्येयले नगरपालिकाले छोरी—बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यस कार्यक्रम अन्तर्गत अधिकतम १ लाख सम्म छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved