काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । मंगलबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा कुराकानी भएको...