सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धारामा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन्। बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved