काठमाडौं । माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे)ले आम नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा सांसद छिरिङले दुरदराजका नागरिकको पहुँचमा स्वास्थ्यसेवा पुर्याउनुपर्ने माग गरेका हुन् । हुम्लाबाट निर्वाचित छिरिङले सांसद सुनिलकुमार शर्माले...