काठमाडौं । सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसल अगाडि बुधबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानको डेरामा प्रहरीले छापा मारेको छ । पासवानको सिनामंगलस्थित डेरामा छापा मार्ने क्रममा शंकास्पद वस्तु बनाउन...