सुर्खेत। कालीकोटको महावै गाउँपालिका-२ का धौले विकको घरको दिवालमा चुनावै पिच्छे पोस्टर बद्लिन्छन्। पटक पटकका चुनावमा आकर्षण नारा दिइएका चुनावी पोष्टरहरू बदलिए तर उनको घरको छानो अहिलेसम्म बदलिएको छैन्। कर्णाली प्रदेश सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ भन्ने नारा तय...