सिरहा। विद्यालयको लापरबाहीले छात्राको मृत्यु भएको भन्दै विद्यार्थी र अभिभावकहरूले विरोध प्रदर्शन गरेका छन् । विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेपछि खुलाउन प्रहरीले तीन राउण्ड हवाइफायर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले...