काठमाडौं। एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा सम्मान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । यस कार्यक्रम अन्तर्गत सिभिल,...