सत्यमोहन जोशीकै योगदानले मैले पाँच दशक नेपाली भाषामा काम गर्दै रमाउने मौका पाएकी हुँ। जोशीले मलाई नेपाली वर्णमाला सिकाउनुभयो। नेपाली व्याकरण सिकाउनुभयो। उहाँले क्रियापद र अनुकरणात्मक शब्द सिकाउनुभयो। त्यही सीप प्रयोग गरेर सन् १९७२ देखि म जागिर खान थालेँ।...