काठमाडौं । संसदीय गतिरोध अन्त्यका लागि बालुवाटारमा भएको सहमतिको प्रयास असफल भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनु पर्ने नपर्ने अडानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष टसमस नभएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।...