बझाङ। १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङका एक युवक पक्राउ परेका छन्। छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे। सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले...