काठमाडौं। एएफसी कपको प्रारम्भिक छनोटमा नेपालको मछिन्द्र फुटबल क्लब र भुटानको पारो एफसीबीचको पहिलो हाफमा नेपाली टोलीले अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मछिन्द्रले पारोमाथि ३–१ गोलअन्तरले अग्रता लिएको हो। मछिन्द्रको लागि विमल घर्ती,आयुष घलान...