छथरमा पुन: मतदान

मतपत्र साटिएपछि तेह्रथुमको छथरमा पुन: मतदान गर्ने निर्णय

तेह्रथुम। तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो । मुख्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved