चितवन । पर्यटक गन्तव्यको रूपमा रहेको चितवनको सौरहामा पर्यटकहरूलाई आकर्षित गर्न छतिया स्ट्रिट निर्माण गरिएको छ । थारु समुदायको मुख्य बसोबास रहेको सौरहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करिब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो...