काठमाडौं। नेपाली फिल्म ‘छक्का पञ्जा ४’ ले नेपालमा मात्र नभई अस्ट्रेलियाको समेत बजार तताएको छ। दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको ‘छक्का पञ्जा ४’ मा दर्शकको आकर्षण बढेको हो। अस्ट्रेलियाको सिड्नीमा मात्र दश शो गरिसकेको यो फिल्मले...