काठमाडौं । कुनैबेला दशरथ रङ्गशालाको विकल्पका रूपमा प्रचार गरिएको च्यासल खेल मैदान अहिले बगरजस्तै देखिन्छ । गएको असोजमा रङ्गशालाको मुख्य प्रवेशद्वारबाट पसेको बाढीले हराभरा मैदान हिलाम्य मात्रै बनेन निकास नहुँदा फोहोरसहितको पानी जमेर घाँस मैदानमा समेत क्षति पुग्यो । प्यारापिटमुनिका...