रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुखमा निर्वाचित माओवादी केन्द्रका पुष्प वादी ६ हजार ८८२ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली...