चौथो विकेट

नेपालले लियो चौथो विकेट

काठमाडौं। एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध चौथो विकेट लिएको छ । टीयू क्रिकेट मैदानमा जारी खेलमा ललित राजवंशीले रमिज शहजादलाई आउट गरेका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved