सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित रेक्चा गाउँका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले पालिकाको कार्यालय घेराउ गरेका हुन् । चौकुने गाउँपालिका–...