चौंरीदेउराली

चौंरीदेउरालीमा ६ घण्टापछि पुन: शुरु भयो मतदान

काभ्रे। काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा रोकिएको मतदान पुन: शुरु भएको छ। एक जनाको भोट अर्कोले हालेको भन्दै चौंरीदेउरालीमा विवाद भएको थियो। विवादपछि खालि मतपेटिका तानातानका क्रममा फुटेको थियो। मतदान शुरु भएको तीन घण्टापछि नै मतदान स्थगित भएपछि मतदान पुन: शुरु गर्न...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved