काठमाडौं । काठमाडौंको जडिबुटीबाट बेपत्ता भएका ६० वर्षीय अर्जुन लामा चोभारमा मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार चोभारस्थित मञ्जुश्रीपार्क नजिकै बिहीबार लामाको शव भेटिएको हो । शव भेटिएपछि खोजतलासका लागि निवेदन दिएकाहरुको हुलिया हेर्दा जडिबुटीबाट...