चेन सङ

परराष्ट्रमन्त्री श्रेष्ठलाई चिनियाँ राजदूतको बधाई

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका छन् । बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर राजदूत सङले सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएका हुन् । यसअघि परराष्ट्रमन्त्री श्रेष्ठलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved