काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को साविक विजेता चेन्नई सुपर किङ्सले कप्तान परिवर्तन गरेको छ । क्लबले बिहीबार कप्तानबाट महेन्द्र सिंह धोनीलाई हटाएर आगामी सिजनका लागि रूतुराज गायकवाडलाई नयाँ कप्तानमा नियुक्त गरेको छ । क्लबले जारी गरेको विज्ञप्तिमा...