चुरोट तान्ने यात्रु

जहाजभित्र चुरोट तान्ने यात्रुको बयान– तलतल लाग्यो खप्न सकिनँ

बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा चुरोट खाएका कैलालीको टीकापुरका २९ वर्षीय नारायण उपाध्यायले आफू पहिलो पटक जहाजमा चढेकाले जहाजमा चढेकाले चुरोट तान्न नपाउने विषयमा जानकार नभएको बताएका छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved