बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा चुरोट खाएका कैलालीको टीकापुरका २९ वर्षीय नारायण उपाध्यायले आफू पहिलो पटक जहाजमा चढेकाले जहाजमा चढेकाले चुरोट तान्न नपाउने विषयमा जानकार नभएको बताएका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved