चुरोटको ठुटा

चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी

सल्लेरी । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved