काठमाडौं । ई–सिगरेट कुनै पनि तरिकाले स्वास्थ्यको लागि फाइदाजनक छैन । चुरोटको लत मानिसलाई क्यान्सरको सङ्घारमा पुर्याइरहेको छ । जबकि अहिलेको समयमा ई–सिगरेटको चलन बढेको छ । जसलाई भेपको नामबाट पनि चिन्छन् । यदि तपाईं पनि ई–सिगरेट सेवन गर्नुहुन्छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved