जनकपुरधाम। बजार बन्द गराउँदै हिँडेका एक सय २१ जनालाई आज जनकपुरधाममा प्रहरीले पक्राउ गरेको छ। चुरे तथा वन जंगल संरक्षण अभियानी र सुकुमबासीहरूले आज जनकपुर बन्द गराउँदै हिँडेका थिए। पक्राउ पर्नेहरूमा एक सय १० जना महिला र ११ जना पुरुष...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved