काठमाडौं। बाँकेको नेपालगञ्जमा चुरा गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५, रामबागमा मो. आरिफ अन्सारीले राखेको चुराको गोदाममा आगलागी हुँदा उनका साला नाता पर्ने समीर वलीको जलेर मृत्यु भएको हो। चुरा गोदाममा एक्कासी आगलागी...