नेपालगञ्जमा चुराको गोदाममा आगलागी, १ जनाको मृत्यु

नेपालभ्युज

नेपालगञ्जमा चुराको गोदाममा आगलागी, १ जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। बाँकेको नेपालगञ्जमा चुरा गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५, रामबागमा मो. आरिफ अन्सारीले राखेको चुराको गोदाममा आगलागी हुँदा उनका साला नाता पर्ने समीर वलीको जलेर मृत्यु भएको हो।

चुरा गोदाममा एक्कासी आगलागी हुदाँ समीरको जलेर मृत्यु भएको हो । बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार समीरको निसास्सिएर मृत्यु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved