काठमाडौं। चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ११५ जनालाई पक्राउ गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि उच्च निगरानी थालेको सरकारले देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा...