काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो निर्वाचन चिन्ह घण्टीको स्वरूप परिवर्तन गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै सो पार्टीले गोलाकार भित्रको घण्टीलाई गोलाकार हटाएर स्वरुप परिवर्तन गरेको महामन्त्री मुकुल ढकालले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। पार्टी विधानको...