जनकपुरधाम। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आपत्ति जनाउँदै जनकपुरमा हुने चुनावी सभा बहिष्कार गर्ने जनाएका छन्। शीर्ष तहका नेताहरू देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले सार्वजनिक...