स्थानीय तहको मत परिणाम हेर्दा कांग्रेस एमालेको धेरै स्थानमा हाराहारी मत छ। तर सत्ता गठबन्धनको मत एकातिर पर्दा एमालेभन्दा बढी हुन जान्छ। यस्तो अवस्थामा उम्मेदवारको ओजनले पनि प्रभाव पार्छ । जसले चुनावी प्रतिस्पर्धा रोचक बनाएको छ। हेरौँ नेपालभ्यूजले गण्डकी...