धनगढी। सत्ता गठबन्धनमा आबद्ध ५ दलले कैलालीमा स्थानीय तह निर्वाचनमा तालमेल गर्न कार्यदल बनाएका छन्। एकीकृत समाजवादीको संसदीय दलको संसदीय दलको कार्यालयमा बसेको बैठकले १० सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा नेपाली काँग्रेसका कैलाली सभापति नारायणदत्त भट्ट, एकीकृत समाजवादीका कैलाली...