चुनावी आचारसंहिता

एमालेद्वारा चुनावी आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार, ‘कानूनसँग बाझिएको प्रतिबद्धतापत्र पालना नहुने’

'यो आचारसंहिता पालना गर्नै सकिँदैन, अव्यावहारिक मात्रै छैन, कानूनसँग पनि मेल खाँदैन। हामीसँग छलफल नै नगरी कुनै अमूक दललाई फाइदा पुग्ने गरी तयार गरिएको छ। यसैले हस्ताक्षर नगरेका हौँ हामीलाई मान्य छैन।'

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved