चीन असन्तुष्ट

जनताले खेप्नुपरेको सास्तीबारे रास्वपाले सरकारको ध्यानाकर्षण गराउँदा चीन किन असन्तुष्ट ?

सडक विस्तारमा विलम्ब हुँदा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन रास्वपा सभापति रवि लामिछानेसहितका नेता कार्यकर्ताले मार्चपास गरेका थिए । तर, यो यात्रा रोक्न नेपालका लागि चिनियाँ राजदूत मात्रै नभएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत सक्रियता देखाएका थिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved