चीन-अमेरिका तनाव

अमेरिकी युद्धपोत ताइवान नजिकै, युद्धका लागि बाध्य नपार्न चीनको चेतावनी

ताइवानको रक्षा मन्त्रालयले ती पानीजहाजहरू दक्षिणी दिशामा रहेको र आफ्ना फौजले त्यसलाई निगरानी गरिरहेको बताएको छ । चीनले अमेरिकाले बारम्बार चीनलाई युद्धको लागि उस्काउँदै आएको र यस पटकको युद्धपोतको तैनाथी पनि त्यसैको निरन्तरता भएको जनाएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved