चीन अमेरिका

अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

एजेन्सी । चीनले अमेरिकामाथि दुई देशबीच जेनेभामा भएको आर्थिक तथा व्यापार वार्ताको सहमति पालना नगरेको आरोप लगाएको छ । अमेरिकाले आफ्नो देशमाथि धेरैवटा भेदभावपूर्ण प्रतिबन्ध लगाएको चीनको वाणिज्य मन्त्रालयले आरोप लगाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एआई चिप...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved