काठमाडौं। चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरूले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। मंगलबार विभिन्न विद्यार्थीसंगठनहरूले सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापन पत्र बुझाउँदै चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान...