चीनको अस्पतालमा आगलागि

बेइजिङको एक अस्पतालमा आगलागि हुँदा २१ जनाको ज्यान गयो

एजेन्सी। चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । चाङफेङ अस्पतालमा मंगलबार भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो । ज्यान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved