चि मुसी ची

चलचित्र चि मुसी चीको नयाँ गीत सार्वजनिक

काठमाडौं ।  नेपाली चलचित्र चि मुसी चीको नयाँ गीत ‘कथा’ सार्वजनिक भएको छ ।  सोमवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ । गीत सार्वजनिक कार्यक्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved