काठमाडौं । कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका थिए । नेपाल प्रहरी र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved