काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। आज उनलाई संक्रमण पुष्टि भएको महानगरपालिकाले एक विज्ञप्ति जारी गरेर जनाएको छ। संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए। पछिल्ला केही दिनयता...