दक्षिण अफ्रिका। मान्छेका इच्छा र क्षमता अनेक अनेकका हुन्छन । आफूसँग भएको इच्छा र क्षमतालाई धेरैले दुनियासामु देखाउन चाहन्नन् । तर कतिपयलाई आफ्नो अद्भुत क्षमता विश्वका थुप्रै मानिसलाई देखाउने वा सुनाउने रहर लाग्छ । त्यस्ता व्यक्तिकै लागि गिनिज बुक अफ...