काठमाडौँ। दशैँ तिहारको अवसरमा नेपाली कांग्रेसले गर्दै आएको चियापान कार्यक्रम यो बर्ष पनि नहुने भएको छ। कोभिडका कारण गतबर्ष पनि कांग्रेसले चियापान कार्यक्रम गरेका थिएन। त्यसअघि हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिनमा कांग्रेसले चियापान आयोजना गर्दै आएका थिए । बिहीबार कांग्रेस पार्टी कार्यालयले...